Sujan Magar
health-care
तिमी पलायन हुने प्रयास नगर,
याे दुनियाँ कायर व्यक्तिको लागि होइन।
- स्वामी विवेकानन्द
10/06/2022
You can always started again
सुन्दरताले नजरको ध्यान खिच्न सक्ला,
तर सम्मान सधैं असल व्यक्ति र सफा आचरणले पाउँछ।😍🙏
17/05/2022
दियो तबसम्म सल्किदैन जबसम्म उसले जलिरहेको अर्को दियोसंग हात मिलाउँदैन ।
प्रतिभावान व्यक्तिसँगको संगतले तिमीमा पनि केही प्रतिभा छ भन्ने कुराको बोध गराउँछ र तिमीलाई आफ्नो खुबी खोज्न झकझकाउछ।
Mangesh Shinde This is the official page of The WillPower Star YouTube channel.
Category
Contact the business
Telephone
Website
Address
Udayapur Garhi
NO