Dharmodaya Ma. Vi.
official information
Beautiful School Dharmodaya
@ Dharmodaya Ma. Vi.
13/09/2026
श्री धर्मोदय माध्यमिक विद्यालयकी जुझारु, मेहनती, अनुशासित, मिलनसार ,इमान्दार, कर्तव्यनिष्ठ तथा सहयोगी शिक्षिका म्याडम रीमा रावलज्यूलाई जन्मदिनको मखमली शुभकामना।
12/09/2026
07/09/2026
पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप एचपीभी खोप कार्यक्रम धर्मोदय माध्यमिक विद्यालयमा भदौ २४ गते हुने भएकोले सबै विद्यार्थीहरू (खासगरीकन कक्षा छ) अनिवार्य उपस्थित हुनुपर्नेछ।
07/09/2026
श्री धर्मोदय माध्यमिक विद्यालयमा मिति २०००८३ /५ / २२ गतेको दिन विद्यालयको सामाजिक लेखा परीक्षण, सार्वजनिक सुनवाई कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
06/09/2026
२२ गते सोमबार राष्ट्रिय शोक मनाउने र आधा झन्डा झुकाउने र त्यसपछि पूर्णरूपले पढाइ हुने ( बिदा नरहेको जानकारी गराइन्छ।)
05/09/2026
कक्षा ११ को विषय दर्ता गराउने सम्बन्धी सूचना
03/09/2026
यही आउँदै गरेको नेपाली नारीहरूको महान चाड तीजको अवसरमा यस श्री धर्मोदय माध्यमिक विद्यालयमा तीज गीत नृत्य प्रतियोगिता कार्यक्रम आयोजना गरिएको थियो। जसमा भाग लिइ प्रथम , द्वितीय र तृतीय भएका विद्यार्थीहरूलाई धेरै धेरै बधाई तथा अन्य सहभागी भएका विद्यार्थीहरूलाई धन्यवाद छ। साथै पुरस्कार वितरण गरी कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो।
23/08/2026
धर्मोदय माध्यमिक विद्यालयका विद्यार्थीहरूको शिक्षण सिकाइ क्रियाकलाप प्रभावकारी बनाउनका लागि आधुनिक शैक्षणिक सामग्री , स्मार्ट बोर्ड प्रदान गर्ने गोरखा लाहारी प्रा.लि. तथा यो सामग्री उपलब्ध गराउन सहयोग गर्नुहुने सम्पूर्णलाई हार्दिक सम्मान तथा धन्यवाद छ।
Category
Website
Address
Pyuthan