Power gym budibazar
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Power gym budibazar, Health/Beauty, Pokhara.
Dear valued members
दशै बिदा २०८२ असोज १३ गते देखि १५ गते सम्म बिहान ५ बजे देखि १०बजे सम्म खुल्ला हुने, तथा १६/१७/१८ गते पुरै बन्द हुने र पुर्न १९ गते आइतवार बाट नियमित खुल्ने जानकारी गराउदछौ 🙏
देशको बर्तमान विषम परिस्थितिलाई मध्यनजर गर्दै हाम्रो यस पावर जिम बुढिबजार भोलि बुधबार 25 गते को दिन बन्द गर्ने निर्णय गरेका छौ। यहाहरु प्रति पुग्न गएको असुविधा प्रति हामी क्षमा प्रार्थी छौ।
Power Gym Budibazar Team.
9846904440
gain
Power gym budibazar
21/07/2024
Happy teachers day (2081)
तिहार बिदा पछि आज बाट गिमहल पुनः
Aerobics
Morning 5.30am-6.15am
Evening 5.45pm-6.30pm
10/06/2023
Lekhnath Half Marathon 2080 मा आज हामी।।
congratulations boys for completing ur race
Suman Gurung -5 km
Utsal Gurung - 5 km
Sujal Gurung - 5 km
Prince Gurung - 21.98 km
23/10/2022
Hip Hip Hurraay!!!
कर्तिक 4-5 मा पोखरा रंगशाला मा सप्पन्न भएको 1st Nationwide Strengthlifting and IBP Championship मा हाम्रो यस gymhall बाट स्पर्धा गदै बिभिन्न तौल समुह मा सहभागी जनाइ पदक हासिल गर्न सफल भै आफ्नो र gymhall को नाम उच्च राख्नु भएको खेलाडी भाइ हरुलाइ धेरै धेरै बधाई को साथ अझै यसरी नै खेल जगत मा आफ्नो नाम उच्च राखि सधै सफलता को सिखर चुम्नु।।
Category
Telephone
Website
Address
Pokhara
Alerts
Be the first to know and let us send you an email when Power gym budibazar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.