Healthy Living Nepal Pokhara.

Healthy Living Nepal Pokhara.

Share

Daily Uses Products, Home Care / Personal Care /Oral care/ Color Cosmetic

10/10/2026

हेल्दी लिभिङ नेपालको नेतृत्वमा नेपालमा प्रत्यक्ष बिक्री व्यवसाय मार्फत महिला सशक्तिकरण हुदै।
थाइल्याण्ड 🇹🇭 भ्रमण मार्च - २०२६

10/10/2026

अब दागसँग डराउनु पर्दैन!

नयाँ Hyvest Ultra Matic
✅ कडा दाग हटाउँछ
✅ कपडा चम्किलो बनाउँछ
✅ Fresh fragrance

अर्डर गर्न वा थप जानकारीको लागि 984-6079034

25/09/2026

The Power Of Dierct Selling Business .

Healthy Living Nepal
984-6079034

06/09/2026

बस्तुको प्रत्यक्ष बिक्री ऐन २०७४/७६ अन्तर्गत रहेर हेल्दी लिभिङ नेपालले हामीहरुलाई यसरी फाईदा दिई रहेको छ। सिस्टमबाट सामान खरिद गर्दै गर्दा गुणस्तरीय बस्तु सङै पुरानो बजारको सामानहरुको मुल्य भन्दा पनि कम पर्न आउँछ।
बिस्तृत जानकारी; 984-6079034 GBG

03/09/2026

हामीलाई गार्व लाग्छ Healthy Living Nepal परिवार हौ।

नेपालमा जब–जब विपद् आउँछ, सामाजिक उत्तरदायित्व निर्वाह गर्न Healthy Living Nepal सधैँ अग्रपंक्तिमा उभिँदै आएको छ। चाहे लकडाउन होस्, बाढी–पहिरो होस् वा आगलागी—पीडामा परेका नेपालीहरूसँग सधैँ साथ र सहयोगमा अघि बढेको छ।

आज भोटेकोशी बाढीपीडितका लागि रु. २० लाख सहयोग गरेको खबरले हाम्रो शिर अझै उच्च बनाएको छ।

यस्तो कम्पनीसँग जोडिएर काम गर्न पाउनु हाम्रो लागि गर्व मात्र होइन, सौभाग्य पनि हो।

पीडामा परेको एउटा परिवारको आँखामा आशाको उज्यालो ल्याउन सक्नु नै हाम्रो सबैभन्दा ठूलो उपलब्धि हो।
you mentor Tempa Sherpa
you Healthy Living
For more info. 9846079034

22/08/2026

बस्तुको प्रत्यक्ष बिक्रि ऐन 2074/76 बन्यो ।
हेल्दी लिभिङ नेपाल प्रा.लि.2077/3/29 गते दर्ता ।
उपभोक्ताले सिधै कम्पनीसँग सामान खरिद गर्ने भएको हुदा विभिन्न अफररहरु मार्फत 20% देखि 32% सम्म फाईदा लिन सकिने !
आम बुवाआमा,दाजुभाई दिदिबहिनीहरु आकर्षित ।
बिस्तृत जानकारीको लागि ;
Whats App 984-6079034 GBG

18/08/2026

राइस ब्रान खानेतेल (Rice Bran Oil) भनेको धानको चामल बनाउँदा बाहिरी भागमा रहने चोकर (rice bran) खैरो परत बाट निकालिने उत्कृष्ट खानेतेल तेल हो।
🌾 यसमा के पाइन्छ?
राइस ब्रान तेलमा मुख्यतः:
असंतृप्त बोसो (Unsaturated fats) कोलेस्ट्रोल फ्री,
ओरिजानोल (Gamma-oryzanol)
भिटामिन E का केही रूपहरू
फाइटोस्टेरोल (Phytosterols) जस्ता प्राकृतिक यौगिकहरू पाइन्छन्।
❤️ यसको विशेषता
सन्तुलित आहारको भागका रूपमा प्रयोग गर्दा राइस ब्रान तेल मुटुको स्वास्थ्यका लागि अन्य धेरै संतृप्त बोसोयुक्त तेलभन्दा राम्रो विकल्प हुन सक्छ। तर यो पनि तेल नै भएकाले मात्रामा प्रयोग गर्नु महत्त्वपूर्ण हुन्छ।
984-6079034

08/08/2026

Healthy Living Nepal pokhara Branch . 9846079034

Photos from Healthy Living Nepal Pokhara.'s post 06/08/2026

Healthy Living Nepal
एउटा सानो बिजमा ठूलो रुख बन्ने क्षमता लुकेको हुन्छ। त्यसलाई उपयुक्त बाताबरण, गोडमेल, सुरक्षा, मलजलको जरुरत पर्दछ।
त्यस्तै हेल्दी लिभिङ!

सकारात्मक सोंच, स्वम आफू र कम्पनी सिस्टम प्रती भरोसा , मेहनत, धैर्यता, निरन्तरता दिनु भएकै कारण JUNE जून महिनमा हेल्दी लिभिङमा विभिन्न सम्मानित लेभलहरु लिन सफल बन्नु भएका सबै लिडर ज्युहरुलाई हार्दिक बधाई तथा उत्तरोत्तर प्रगतिको शुभकामना । हामी निश्चितरूपमा सफलताको नजिकमा छौ। सबैको जय होस् ।
HL🇳🇵
A Teamwork System
Mission Success
Lets's Join Us.
For more Info.9846079034

27/04/2026

सपना ठूलो छ तर
कुनै सफल बनाउने बाटो छैन, व्यापार गर्न लगानी छैन,
डिग्री हासिल गरेको सर्टिफिकेट छैन भने चुपचाप डायरेक्ट सेलिङ हेल्दी लिभिङ मा आजै सहभागी बन्नुहोस !
किनभने घर बाहिर निस्कनुहोस, धक्का खानुहोस, किन कि जमेर बसिरहेको पानी र त्यसै बसिरहेको मान्छेको केही महत्त्व हुदैन !!
सबैको जय होस् !!

Telephone

Address


Pokhara
33700

Alerts

Be the first to know and let us send you an email when Healthy Living Nepal Pokhara. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Subscribe

We will notify you when anything happens in Pokhara.