Madan Achham
journalism �
photophotography�
videography�
youtuber�
05/06/2026
15 Minutes Free Parking: अब Passenger लाई Pick & Drop गर्नका लागि Tribhuvan International Airport मा 15 Minutes सम्म Free Parking गर्न मिल्ने भएको छ। 🙏
Source: TIA Police
04/06/2026
Breaking: भरतपुर महानगरभित्रका सबै विद्यालयलाई सरकारको सार्वजनिक बिदा तालिका अनुसार मात्र सञ्चालन गर्न निर्देशन
04/06/2026
चितवनको भरतपुर १६ बिजयनगरमा गैंडाकोटको अक्सफोर्ड कलेजको बसले साइकलयात्रीलाई ठक्कर दिँदा हरैया निवासी शुकराम चौधरीको मृत्यु।
04/06/2026
Breaking: Back to Back Century for Nepali star Kushal Bhurtel in ongoing Asian Games Qualifiers. ❤️🇳🇵
03/06/2026
“तपाईंहरू देश बनाउनुहोस्, हामी क्रिकेट खेलाडीहरू मैदानमा पसिना होइन, देशको सपना बगाएर नेपाललाई विश्वमाझ चिनाउनेछौं” — सन्दीप लामिछाने
नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्टार Sandeep Lamichhane ले देश निर्माण, जिम्मेवारी र खेलाडीको भूमिकाबारे गहिरो भावना व्यक्त गरेका छन्। उनले देश बनाउने जिम्मा सबै नागरिक र नेतृत्वको भएको उल्लेख गर्दै, खेलाडीहरू भने मैदानमा आफ्नो मेहनत, संघर्ष र प्रदर्शनमार्फत नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने बताएका छन्। उनका यी भावनात्मक शब्दहरूले देशप्रेम र समर्पणको सन्देश दिएको भन्दै सामाजिक सञ्जालमा व्यापक चर्चा भइरहेको छ।
03/06/2026
Breaking: RSP Head Rabi Lamichhane has met India's PM Narendra Modi today. 😮
01/06/2026
नेपाली क्रिकेटका लागि आज सुखद दिन। एकैदिन ३ जना नेपाली खेलाडीहरू टेष्ट राष्ट्रको ठूलो फ्रेन्चाइज लिग—लङ्का प्रिमियर लिग (LPL २०२६) मा छनोट हुनुले विश्व क्रिकेट जगतमा नेपाली क्रिकेटरहरूको स्तर र माग बिस्तारै बढ्दै गएको संकेत गर्छ।
सन् २०१८ मा स्पिनर सन्दीप लामिछानेले आईपीएल (IPL) मा आबद्ध भएर नेपाली खेलाडीका लागि विदेशी लिगको जुन ढोका खोलेका थिए, आज त्यही सुरुआतको जगमा नेपाली खेलाडीहरूको क्षमतालाई अन्तर्राष्ट्रिय फ्रेन्चाइजहरूले रुचाउन थालेका छन्। यसले हाम्रो क्रिकेटको लेभल मात्र बढाएको छैन, घरेलु क्रिकेटमा संघर्ष गरिरहेका अन्य युवा खेलाडीहरूलाई पनि आगामी दिनमा मिहिनेत गरे विश्वमञ्चमा पुग्न सकिन्छ भन्ने राम्रो हौसला र विश्वास प्रदान गरेको छ।
आगामी जुलाई १७ देखि अगस्ट ८ सम्म श्रीलङ्कामा आयोजना हुने यसपटकको एलपिएल ड्राफ्टमा लेगस्पिनर सन्दीप लामिछाने र अलराउन्डर दीपेन्द्र सिंह ऐरीलाई जाफ्ना किंग्सले अनुबन्ध गरेको छ भने विस्फोटक ब्याटर कुशल भुर्तेल कोलम्बो काप्समा आबद्ध भएका छन्।
विदेशी लिगमा अवसरका यी नयाँ ढोकाहरू खुल्दै जाँदा नेपाली क्रिकेटको व्यावसायिक जग अझ बलियो हुने अपेक्षा गरिएको छ। आउँदो प्रतियोगिताका लागि हाम्रा खेलाडीहरूलाई उत्कृष्ट प्रदर्शनको हार्दिक शुभकामना! 👏
माननिय सदस्य हो कि, हाननिय सदस्य हो 😬😂
31/05/2026
Ee Sala Nu Cup Namdu! ❤️🔥🏆
Welcome to the RCB Era, ladies and gentlemen! 😎
You waited, you believed and you stayed… this one’s for you again, 12th Man Army! 🥹❤️
#ನಮ್ಮRCB
31/05/2026
𝘾.𝙃.𝘼.𝙈.𝙋.𝙄.𝙊.𝙉.𝙎 🏆🏆
Royal Challengers Bengaluru have done it again ❤️
| | |
Website
Address
Chitwan
Narayangarh
Opening Hours
| Monday | 10:00 - 21:00 |
| Tuesday | 10:00 - 21:00 |
| Wednesday | 10:00 - 21:00 |
| Thursday | 10:00 - 21:00 |
| Friday | 10:00 - 21:00 |
| Saturday | 10:00 - 21:00 |
| Sunday | 10:00 - 21:00 |