Mulmantra Institute Online Class
By सफलताको सारथि Book Writers
आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रका विषयहरु!
➦ देशभरि आधारभूत स्वास्थ्य सेवामा "न्यूनतम मापदण्ड" लागू गर्दै आवश्यक जनशक्ति, औषधी, उपकरण र पूर्वाधारसहितको एकीकृत सेवा मोडेल कार्यान्वयन गरिनेछ।
➦ स्वास्थ्य सेवालाई लागत-प्रभावी र नागरिकमैत्री बनाउने गरी स्थानीय तहमा आधारभूत अस्पतालसम्मको पहुँच सुनिश्चित गरिनेछ।
➦ सामुदायिक स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेवकको क्षमता, संख्या र सेवा दायरा विस्तार गरिनेछ।
➦ स्वास्थ्य बिमा कार्यक्रमको पुनर्संरचना गरिनेछ।
➦ टेलिहेल्थ प्लेटफर्ममार्फत दुर्गम क्षेत्रका नागरिकलाई विशेषज्ञ परामर्श सेवा उपलब्ध गराइनेछ।
➦ रोग निगरानी र नियन्त्रणका लागि "सेन्टर फर डिजिज कन्ट्रोल" तथा स्वास्थ्य सेवा गुणस्तर बढाउन "राष्ट्रिय स्वास्थ्य प्रत्यायन प्राधिकरण" स्थापना गरिनेछ।
➦ जैविक अध्ययन, सार्वजनिक स्वास्थ्य अनुसन्धान र महामारी नियन्त्रण क्षमता सुदृढ गर्न सङ्घीय तहमा "राष्ट्रिय जैविक अध्ययन प्रयोगशाला" स्थापना गरिनेछ।
➦ क्यान्सर लगायत नसर्ने रोग नियन्त्रणका लागि उपचारभन्दा रोकथाम, जनचेतना, नियमित परीक्षण र जीवनशैलीमा आधारित रणनीति कार्यान्वयन गरिनेछ।
➦ मानसिक स्वास्थ्यलाई सार्वजनिक स्वास्थ्यको अभिन्न अङ्गका रूपमा स्थापित गर्दै राष्ट्रिय मानसिक स्वास्थ्य नीति कार्यान्वयन गरिनेछ।
➦ योग, ध्यान र समुदायमा आधारित स्वास्थ्य कार्यक्रमको विस्तार र प्रवर्धन गरिनेछ।
➦ अत्याधुनिक अपाङ्गता पुनस्र्थापना केन्द्रहरूको स्थापना गरी प्रोस्थेटिक्स, फिजियोथेरापी लगायतका विशिष्टीकृत सेवाहरू उपलब्ध गराइनेछ। अपाङ्गताको प्रारम्भिक पहिचान, शीघ्र हस्तक्षेप र पुनस्र्थापना सेवालाई आधारभूत स्वास्थ्य प्रणालीसँग आबद्ध गर्दै स्थानीय तहसम्म विस्तार गरिनेछ।
➦ बौद्धिक अपाङ्गता भएका बालबालिकाका लागि सहायक प्रविधिसहित विशेष कार्यक्रम सञ्चालन गरिनेछ।
➦ स्वास्थ्य जनशक्ति विकास गर्न एकीकृत मानव संसाधन प्रणाली विकास गरिनेछ।
➦ आयुर्वेद, प्राकृतिक तथा वैकल्पिक उपचार पद्धतिलाई वैज्ञानिक आधारमा संस्थागत गरिनेछ।
➦ नेपाल औषधी लिमिटेडको स्तरोन्नति गरिनेछ।
➦ स्वदेशी औषधी उत्पादनलाई प्रवर्धन गरिनेछ।
➦ सार्वजनिक पूर्वाधार, विद्यालय, स्वास्थ्य संस्था र राजमार्ग क्षेत्रमा सुरक्षित पिउने पानी तथा अपाङ्गतामैत्री सरसफाइ पूर्वाधार विस्तार गरिनेछ।
➦ सडक दुर्घटना न्यूनीकरणका लागि जीपीएस ट्र्याकिङ, एआईमा आधारित ट्राफिक क्यामेरा, डिजिटल जरिवाना प्रणाली र गति नियन्त्रण कडाइका साथ लागू गरिनेछ।
➦ दिगो वन व्यवस्थापन मार्फत काठ, जडीबुटी, आयुर्वेदिक औषधी, कार्बन व्यापार, पर्यटन तथा वनमा आधारित उद्योगको विकास गरी अर्थतन्त्रमा वन क्षेत्रको योगदान अभिवृद्धि गरिनेछ।
➦ जडीबुटी प्रशोधन, मूल्य अभिवृद्धि र निर्यातलाई प्राथमिकता दिइनेछ।
➦ वायु प्रदूषण न्यूनीकरण, जलवायु अनुकूलन र दिगो शहरी वातावरण व्यवस्थापनका लागि बहुपक्षीय समन्वयमा कार्यान्वयन प्रणाली सुदृढ गरिनेछ।
➦ सीमापार प्रदूषण नियन्त्रणका लागि द्विपक्षीय तथा क्षेत्रीय सहकार्य सुदृढ गरिनेछ।
आउँदै गरेको HA, SN, BPH License लोकसेवा Online Preparation क्लास बेलुका 7: 30 र बिहान 6 बजे भइरहेको छ । Offer Free only Rs. 3000 मात्रमा HA, BPH, MPH विज्ञ प्रशिक्षकहरुद्वारा सञ्चालन भईरहेकोले इच्छुकहरु सम्पर्क गर्नु होला। Contact. No./ Zoom id 9840353334
BPH HA SN PHO DPH AHW ANM LA BN BSN Loksewa and License Preparation Class Video
HA License लोकसेवा Online Preparation क्लास बेलुका 7: 30 देखि Offer Free only Rs. 3000 मात्रमा HA, BPH, MPH विज्ञ प्रशिक्षकहरुद्वारा सञ्चालन भईरहेकोले इच्छुकहरु सम्पर्क गर्नु होला। Contact. No./ Zoom id 9840353334, Password 12345
HA SN BPH License लोकसेवा Online Preparation क्लास बेलुका 7: 30 देखि Offer Free only Rs. 3000 मात्रमा HA, BPH, MPH विज्ञ प्रशिक्षकहरुद्वारा सञ्चालन भईरहेकोले इच्छुकहरु सम्पर्क गर्नु होला। Contact. No./ Zoom id 9840353334, Password 12345
HA SN PHO LAB DPH Lisence and Loksewa Class Video
HA SN PHO License loksewa Class Video: HA License Online Preparation क्लास बेलुका 7: 30 देखि सञ्चालन भईरहेकोले सम्पर्क गर्नु होला। Offer Free only Rs. 3000, Contact. No./ Zoom id 9840353334, Password 12345
H.A License Exam तयारी गर्दै हुनुहुन्छ?
NHPC form खुलिसक्यो — अब ढिला नगर्नुहोस्!
अब preparation लाई बनाउनुहोस् smart & result-focused
✔️ Exam-oriented teaching
✔️ Regular mock tests
✔️ MCQs + past questions practice
✔️ Proven strategy to crack License Exam
HA License Online Preparation क्लास चैत्र 13 गते बेलुका 7: 30 देखि सञ्चालन हुन गईरहेकोले सम्पर्क गर्नु होला। Offer Free only Rs. 3000, No. 984-0353334
26/03/2026
Madhesh Province PHO 2nd Paper Question 2082/12/12
Category
Contact the business
Telephone
Website
Address
Kathmandu
Alerts
Be the first to know and let us send you an email when Mulmantra Institute Online Class posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.