For People For Country

For People For Country

Share

Being a Nepali

18/03/2026
04/03/2026

जिल्ला सरकारी वकिलको कार्यालय काटमाडौंले उपत्यका भित्रका प्रहरी कार्यालय, अदालत र सिंहदरबारमा आगजनी गर्नेविरुद्ध मुद्दा दायर भएको हो।
👉 विस्तृत:https://ekantipur.com/news/2026/03/04/case-filed-against-13-people-involved-in-vandalism-and-arson-on-bhadra-10-58-00.html

03/03/2026

मौन अवधिमा Ukraine र Iran को घटनाक्रमहरुमा American दलालहरुले कसरी भुमिका खेलेका थिए, अनि आजको परिस्थिति निर्माण भयो?अध्यायन गर्ने निर्णय गरियो।

02/03/2026

अब निर्णायक घडिमा छ हाम्रो देश नेपाल यदी देशलाइ बर्बाद बनाउने भए बारबरा को पैसा खाने, खिलाउने, American दलालहरु भ्रम छर्दै रास्वा हा को नाममा तपाइ हामी सामु आइरहेकै छ, चिनौ अनि अरुलाइ पनी भनौ भ्रममा नपरौ । यिनिहरुले हाम्रो देशलाइ Ukraine र Iran पथ मा लैजादै छन यदी यिनिहरुले कथन कदाचिता जिते भने देश खरानी बनाउने छन रणभुमी बनाउने छन देश सकाएरै छाड्ने निस्चित प्राय छ । सबैलाइ भगवानले सत्यलाइ चिनाउनु हुनेछ भनी प्राथना गरिरहेको छु,गरिरहने छुl
Copied

Telephone

Website

Address


Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when For People For Country posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Subscribe

We will notify you when anything happens in Kathmandu.