Ganga Lhayo

Ganga Lhayo

Share

welcome my page

19/03/2023

हरेक कुरा लत लागे पछि छुट्टाउन गारो नै हुन्छ समय लाग्न सक्ला तर बिस्तारै बिस्तारै जाँदै छु याहा को बसाइ तेति लामो पनि थिएन तर केही सिक्न पाए अनि थोरै समय भएनी रमाउन पाए जादा जाँदै छोडेर गायो निस्टुरि ले नभनु किन कि तिमी बाट सिके जाहा मेरो लागि ठाउ छैन तेहा जबर्जस्ती बस्ने मेरो आदत थिएनSorry🙏

31/12/2022

#2022 मा साथ छोडनु हुने अनि साथ दिनु हुने माया गर्ने घृणा गर्ने नराम्रो भने राम्रो भने आट हौसला दिने साथ दिए झै गरेर साथ नदिने आफन्त भएर पनि पराइझै गर्ने जति पनि मलाइ चिनु हुने जुन नजर्ले हेरे पनि मलाई चिने जति लाई मिठो सम्झना साथै को

राज त म सबै ठाऊमा गर्छु मनपराऊने को दिल मा अनि घृणा गर्ने को दिमाग मा त जेसुकै भन मुझे कोहि फर्क नहि पर्ता

मरे पछि बिलिन हुने जिन्दगी तेहि माटो रैछ
आफै लाई भुल्ने एउटा पिरती को बाटो रैछ

म बल्न अघि धेरै पटक निभिसकेको बत्ति हु, जसलाई निभाउन त्यति सजिलो छैन।
सय रोग एउटै दबाइ हाँस्न सिक्नु हो।

#मेरो_जिन्दगी_को_भोगाइ

30/12/2022

नबोलाउ कसै लाई यहाँ राति राती
होस मा हुदैनन यहाँ राती राती

उज्यालो मा बदनाम आँखाहरु हुन्छ
नहुने के रैछ यहाँ राति राति 🙏🇳🇵
#मेरो_जिन्दगी_को_भोगाइ

09/12/2022

Fight

Muskan 13/11/2022

All the best and big big congratulation mitr🙏🇳🇵

Muskan MuskanLyrics :- Dipendra HimjaliComposed :- Nabin KarkiArrange :- Bishal NiraulaStudio :- AlangkarVocal :- Narayan Kaji Magar (Rikjen)Present :- By Sangeet H...

New Nepali Song Mayako Chunab|मायाको चुनाब | By Ramu BIrahi Malla ,Birta Pun Magr,Dhoj Magar Chunab 13/11/2022

https://youtu.be/gSXeAq0gyP4 माया को चुनाब चिन्ह पान को पातै मा हाल्देउ भोट माया ले मधेरातै मा❣️🙏🇳🇵

New Nepali Song Mayako Chunab|मायाको चुनाब | By Ramu BIrahi Malla ,Birta Pun Magr,Dhoj Magar Chunab साथीभाई डिजिटल म्यूजिकलाई सस्क्राईब किन? 👉💝मनोरन्जनात्मक कार्यक्रम हेर्न 👉💝नया तथा पुराना कलाकारहरुको लाइभ द...

Website

Address


Kathmandu

Alerts

Be the first to know and let us send you an email when Ganga Lhayo posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Subscribe

We will notify you when anything happens in Kathmandu.