Citizen Herbal - Citizen Group Pvt.Ltd

Citizen Herbal - Citizen Group Pvt.Ltd

Share

All kinds of cosmetic goods sales marketing
सबैका लागि , सधैका लागि सिटिजन हर्बल ।

17/06/2025

✅Citizen onion shampoo
1. कपाल झर्न नदिने,
2. नया कपाल उमार्ने,
3. सिल्की बनाउने,
4. चाया हटाउने,
5. टाउको चिलाउन रोक्ने,

12/03/2025

फागु पुर्णिमा (होली पर्व) २०८१ को अवसरमा सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीवहिनीहरुमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछाै।

09/03/2025

सिटिजन पेन सोलुशन :- हाडजोर्नी, ढाडको दुखाई, मांशपेशी दुखाई, मर्केको, सर्केको, घाँटी गर्दन र टाउको दुखाईमा मालिस गरेमा समस्याबाट छिटो छुट्कारा पाउन सकिन्छ । हड्डी सम्बन्धी रोगहरु ग्ठिया, बाथ र युरिक एसिडको कारणबाट हुने जोर्नीको दुखाईमा तुरुन्त आराम दिलाउँछ ।

09/03/2025

फास्ट रिलिफ स्प्रे :- टिमुर तेल, निलगिरी तेल, दालचिनी तेल, अज्वइन तेल, कपूर, लसुण तेल,ल्वाङ्ग तेल अन्य महत्पूर्ण जडिबुटीहरुको समिश्रणबाट बनेको मानव शरीरका लागि अत्याधिक लाभदायक तथा तुरुन्त आराम दिने स्प्रे हो । यसको प्रयोग शरीरको सम्बेदनशील अंगहरु बाहेक हाड जोर्नीको दुखाईबाट तुरुन्त मुतिm, मांसपेशी, ढाड दुखेको, मर्केको,सड्को, घाँटी गर्दन, टाउको दुखेको, बाथजन्य समस्यामा तुरुन्त आराम दिलाउँछ ।
प्रयोग विधि — फास्ट रिलिफ स्प्रे :- बिहान र बेलुका गरी दिनको २ पटक दुखेको ठाउँमा स्प्रे थिचि स्प्रे गर्ने साथै अकस्मात् दुखाई भएमा आवश्यकता अनुसार तुरुन्तै दुखाई भएको ठाउँमा स्प्रे गर्ने ।
www.citizengroup.com.np

09/03/2025

Onion Hair Oil नेपालमा पाइने प्राकृतिक जडिबुटीहरूकाे समिश्रण गरि सुर्यपाक विधिबाट तयार पारिएकाे तेल हाे । याे तेल अार्यवेदिक पद्धतिबाट तयार पारिएकाे हुनाले यसकाे प्रयाेगले कपालकाे जरालाइ मजबुद बनाइ कपाल झर्नबाट राेक्नुकाे साथै यसकाे नियमित प्रयाेग गर्नाले कपालकाे चायाँ हटाउनुकाे साथै चम्किलाे र मुलायम बनाउँछ । निरन्तर ३ देखि ६ महिना प्रयाेग गर्नाले उमेर नपुगी कपाल फुल्नबाट राेकी कपाल उमार्नकाे लागि मध्त पुयाउँछ । याे तेल Onion ,Castor , Olive , Jojoba , Brahmi , Almond , Coconut , Bhringraj , Jatamansi , Neem , Methi ,Shikakai Oil अादिकाे समिश्रण ।
प्रयाेग विधि – Onion Hair Oil दिनकाे १ पटक काइयाेकाे सहायताले कम्तीमा २-५ मिनेट सम्म कपालकाे जरा-जरा सम्म पुगने गरि लगाउनुपर्छ ।

06/12/2024

फास्ट रिलिफ स्प्रे :- टिमुर तेल, निलगिरी तेल, दालचिनी तेल, अज्वइन तेल, कपूर, लसुण तेल,ल्वाङ्ग तेल अन्य महत्पूर्ण जडिबुटीहरुको समिश्रणबाट बनेको मानव शरीरका लागि अत्याधिक लाभदायक तथा तुरुन्त आराम दिने स्प्रे हो । यसको प्रयोग शरीरको सम्बेदनशील अंगहरु बाहेक हाड जोर्नीको दुखाईबाट तुरुन्त मुतिm, मांसपेशी, ढाड दुखेको, मर्केको,सड्को, घाँटी गर्दन, टाउको दुखेको, बाथजन्य समस्यामा तुरुन्त आराम दिलाउँछ ।
प्रयोग विधि — फास्ट रिलिफ स्प्रे :- बिहान र बेलुका गरी दिनको २ पटक दुखेको ठाउँमा स्प्रे थिचि स्प्रे गर्ने साथै अकस्मात् दुखाई भएमा आवश्यकता अनुसार तुरुन्तै दुखाई भएको ठाउँमा स्प्रे गर्ने ।
https://youtube.com/channel/UCbzsLejRZ5sjkMG2MIosmew
www.citizengroup.com.np

07/11/2024
15/09/2024

फास्ट रिलिफ स्प्रे :- टिमुर तेल, निलगिरी तेल, दालचिनी तेल, अज्वइन तेल, कपूर, लसुण तेल,ल्वाङ्ग तेल अन्य महत्पूर्ण जडिबुटीहरुको समिश्रणबाट बनेको मानव शरीरका लागि अत्याधिक लाभदायक तथा तुरुन्त आराम दिने स्प्रे हो । यसको प्रयोग शरीरको सम्बेदनशील अंगहरु बाहेक हाड जोर्नीको दुखाईबाट तुरुन्त मुतिm, मांसपेशी, ढाड दुखेको, मर्केको,सड्को, घाँटी गर्दन, टाउको दुखेको, बाथजन्य समस्यामा तुरुन्त आराम दिलाउँछ ।
प्रयोग विधि — फास्ट रिलिफ स्प्रे :- बिहान र बेलुका गरी दिनको २ पटक दुखेको ठाउँमा स्प्रे थिचि स्प्रे गर्ने साथै अकस्मात् दुखाई भएमा आवश्यकता अनुसार तुरुन्तै दुखाई भएको ठाउँमा स्प्रे गर्ने ।

Telephone

Address


Samakhushi Marg
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Citizen Herbal - Citizen Group Pvt.Ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Subscribe

We will notify you when anything happens in Kathmandu.