A.Nail Art Course

A.Nail Art Course

Share

स्वागत छ A Nail Art Pvt. Ltd. मा!
१० वर्षको उत्कृष्ट अनुभव: हामी विगत १० वर्षदेखि हजारौं विद्यार्थीहरूलाई नेल आर्टको व्यावसायिक तालिम दिँदै आएका छौं।

26/06/2026
17/06/2026

के तपाईं अझै पनि आफ्नो करियर केमा बनाउने भनेर सोच्दै हुनुहुन्छ?
आउनुहोस्,आफ्नो करियर Nail मा बनाउनुहोस्।
तपाईं As a Master Nail Technician

अहिले नै Join गर्नुहोस्
Combo Course मा Special Discount उपलब्ध!

📞 थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्:
📱 ९७६७९६८८०५
📍 ठमेल, पक्नाजोल

08/06/2026

सीप सिकेर विदेश जान चाहनुहुन्छ?
अहिल्यै Join गर्नुहोस् – Combo Course मा Special Discount उपलब्ध!
📞 थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्
📱 9767968805
📍 ठमेल, पक्नाजोल

22/05/2026

Student Success Story

We are proud to congratulate Yumi Munikar on the successful completion of her Nail Art course at A.Nail Art Pvt. Ltd.

Your dedication, passion, and commitment throughout this journey have been truly inspiring. It has been a pleasure guiding you as you developed your skills and confidence in the art of nails.

Thank you for sharing your honest feedback and valuable experience with us it means a lot to our entire team.

We wish you continued success in your future endeavors. May you achieve great heights and turn your passion into a thriving career. Our support and best wishes are always with you. ❤️ ❤️🙏🏼👍🏽😇 ❤️🙏🏼👍🏽😇😊 ❤️🙏🏼👍🏽😇😊

22/05/2026

प्रिय Pabana Pariyar लाई Master Nail Art Course सफलतापूर्वक पूरा गरेकोमा हार्दिक बधाई तथा शुभकामना।

तपाईंको मेहनत, लगन, सिर्जनशीलता र उत्साहले आज यो सफलता दिलाएको हो। आगामी दिनहरूमा तपाईं अझ सफल, आत्मविश्वासी र उत्कृष्ट Nail Artist बन्नुहोस् भन्ने शुभकामना।

तपाईंको कला अझ चम्किँदै जाओस् र जीवनमा धेरै नयाँ अवसर तथा सफलता प्राप्त होस्।

उज्ज्वल भविष्यको लागि धेरै धेरै शुभकामना।

22/05/2026

प्रिय Rupa Tamang लाई Master Nail Art Course सफलतापूर्वक पूरा गरेकोमा हार्दिक बधाई तथा शुभकामना।

तपाईंको मेहनत, लगन, सिर्जनशीलता र उत्साहले आज यो सफलता दिलाएको हो। आगामी दिनहरूमा तपाईं अझ सफल, आत्मविश्वासी र उत्कृष्ट Nail Artist बन्नुहोस् भन्ने शुभकामना।

तपाईंको कला अझ चम्किँदै जाओस् र जीवनमा धेरै नयाँ अवसर तथा सफलता प्राप्त होस्।

उज्ज्वल भविष्यको लागि धेरै धेरै शुभकामना।

Want your business to be the top-listed Nail Salon in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Address


Paknajol Marg
Kathmandu
45601

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00