Rakesh Vlogs

Rakesh Vlogs

Share

जय होस

15/07/2026

फिफा विश्वकप २०२६ अन्तर्गत इङ्ल्यान्ड र अर्जेन्टिनाबीचको बहुप्रतीक्षित सेमिफाइनल खेलअघि अमेरिकाको एट्लान्टा सहरको सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको छ। दुवै टोलीका समर्थकबीचको ऐतिहासिक प्रतिस्पर्धालाई मध्यनजर गर्दै अतिरिक्त सुरक्षा प्रबन्ध गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

थप समाचार कमेन्टमा :

15/07/2026

बालेन सरकारलाई मनिष झाको प्रश्न- राज्यले नागरिकलाई आतंकित बनाउने होइन, यस्तो बचपना देखाएर राजकाज चल्छ ?

15/07/2026

पचास वर्षदेखि देशी–विदेशी मिडियामा नेपाली राजनीति र समाजमाथि निरन्तर लेख्दै आइरहेका सीके लाल बालेन्द्र शाह उदाउनुका पछाडि स्वाभाविक कारण देख्दैनन् । उनी भन्छन्– ‘बालेन्द्र निमित्त नायक हुन्। उनले संकेत गरेको दृश्य भने भयावह देखिन्छ।’
विस्तृत हेर्न र पढ्नको लागि: https://www.himalkhabar.com/144906/populism-becomes-dangerous-when-fear-replaces-democratic-accountability

15/07/2026

नक्कली भुटानी शरणार्थी प्रकरण : कसलाई कति सजाय ?

15/07/2026
15/07/2026

सिंहदरबार गेटमै मोटरसाइकल पार्क गरेर एमाले विद्यार्थी संगठनको प्र द र्श न, अनेरास्ववियुका अध्यक्षसहित ६ विद्यार्थी नेता प क्रा उ !

15/07/2026

अर्थतन्त्र चलायमान बनाउन ३ वर्षमा १२.७० खर्ब बजारमा पठाउँछौँ : पूर्वाधारमन्त्री

10/07/2026

मेयर चिरिबाबु महर्जनको घोषणा: साउन १ देखि घरमा बिरामी परे ११३१ मा फोन गर्नुस्, डाक्टर, नर्स, औषधिसहितको एम्बुलेन्स उपचार गर्न घरमै पुग्ने।😲

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले साउन १ गतेदेखि महानगरवासीका लागि घरमै स्वास्थ्य सेवा उपलब्ध गराउने नयाँ कार्यक्रम सुरु हुने घोषणा गरेका छन्।

मेयर महर्जनका अनुसार अब घरमा कोही बिरामी परे ११३१ नम्बरमा फोन गरेपछि चिकित्सक, नर्स, आवश्यक औषधि तथा स्वास्थ्य सामग्रीसहितको एम्बुलेन्स बिरामीको घरमै पुगेर उपचार गर्नेछ। यदि बिरामीको अवस्था घरमै उपचार गर्न सकिने नभएमा चिकित्सकले आवश्यक रिफरल चिठ्ठी तयार गरी सोही एम्बुलेन्समार्फत बिरामीलाई उपयुक्त अस्पतालमा सुरक्षित रूपमा पुर्‍याउने व्यवस्था पनि महानगरपालिकाले गर्ने जनाएको छ।

यो सेवाबाट बिरामीले समयमै उपचार पाउने, अस्पतालसम्म पुग्न हुने ढिलाइ कम हुने र आपत्कालीन अवस्थामा नागरिकलाई थप सहजता मिल्ने अपेक्षा गरिएको छ।

Telephone

Website

Address


Kathmandu

Alerts

Be the first to know and let us send you an email when Rakesh Vlogs posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Subscribe

We will notify you when anything happens in Kathmandu.