Padma Health college
p
22/09/2026
भोलिदेखि सुरु हुन गइरहेको HA 3rd Year का परीक्षाको लागि हार्दिक शुभकामना!
तपाईंले गरेको मेहनतले अवश्य राम्रो परिणाम ल्याओस्। आत्मविश्वासका साथ परीक्षा दिनुहोस्, सबै प्रश्नको सही उत्तर लेख्न सक्नुहोस्।
सफलताको धेरै धेरै शुभकामना! 🌸✨
22/09/2026
CTEVT अन्तर्गतका Diploma Level कार्यक्रमहरुको प्रथम र दोस्रो बर्ष का नियमित तथा आंशिक परिक्षाहरुको संशोधित Exam Routine (परिक्षा तालिका) ।
07/09/2026
भोली देखि सञ्चालन हुने CTEVT का सम्पुर्ण परीक्षाहरु स्थगित गरिएका छन। साथै, परीक्षा सञ्चालन सम्बन्धमा परीक्षा तालिका तथा परीक्षा केन्द्र पछि CTEVT, परीक्षा नियन्त्रण कार्यालयद्वारा प्रकाशन गरिने व्यहोरा समेत जानकारी गराइन्छ ।
01/09/2026
२०८३-०५-२३ गते देखि संचालन हुने नियमित तथा आंशिक परिक्षार्थीहरुको वार्षिक परिक्षाको
✅परिक्षा केन्द्र : Saraswati Secondary school Manera
✅परिक्षा सुरु हुने समय : बिहान ७:०० बजे देखि
Dear students, Best wishes for your Final exams
HA First year student Sudhikshya Joshi
03/08/2026
welcome and farewell program 2083
01/08/2026
CTEVT अन्तर्गतका Diploma Level कार्यक्रमहरुको नियमित तथा आंशिक परिक्षाहरुको Exam Routine (परिक्षा तालिका) ।
CTEVT अन्तर्गतका Diploma Level कार्यक्रमहरुको नियमित तथा आंशिक परिक्षाहरुको Exam Routine (परिक्षा तालिका) ।
Category
Contact the business
Telephone
Website
Address
Dhangadhi