Koshi pradesh serofero
routine of sundra haiaicha
29/01/2025
सुन्दरहरैचा नगरपालिका वडा नम्बर १२ मा रहेको शुक्रबारे युवा क्लबलाई प्रकाश भट्टराई र रमेश भट्टराई ज्युले ५ थान kika को फुटबल प्रदान गर्नु भयो ।शुक्रबारे युवा क्लबले बिगत २ बर्ष यता ५ बर्ष देखि १४ बर्ष उमेर समुहका बालबालिकाहरुलाई फुटबल खेल प्रशिक्षण गर्दै आइरहेको छ।
सुन्दर हरैचा १० मोरङको बाघझोडा मेला २०८१
एसियन हाइवे निर्माणको क्रममा झापाको काकरभिट्टा देखि सुन्सरीको लौकी सम्म राजमार्गका छेउका रुख बिरुवा हरु कटान हुँदै!
कोशि किनार आन्नद लिनेर रमाइलो गर्ने स्थान
15/10/2023
बेलबारि साना सहरि खानेपानी तथा सरसफाइ आयोजना को निर्वाचनमा किशोर कुमार कार्कि ज्युको प्यानल बिजय भएकोमा बधाई तथा सफल कार्यकालको शुभकामना !
Category
Telephone
Website
Address
Biratnagar