Durbar Barber's
We heartily Welcome you to our hair salon.Thank you
03/07/2021
Durbar Unisex Salon
Bharatpur 7
Chitwan ❤️
🙏🙏🙏🙏
29/06/2021
Now we are ready for female customers also😊
दरबार युनिसेक्स सैलुन 🙏🙏
भरतपुर ७ चितवन
कोभिड 19 को दोस्रो लहर नेपालमा पनि भित्रीए सङ्गै लकडाउन भएकाले हाम्रो सेवालाई पनि बन्द गर्नु पर्ने भएकाले हजुरहरु प्रती माफी चाहन्छौ । २०७८ असार १ गते बाट हाम्रो सेवा पुन सुचारु हुनेछ । धन्यबाद
03/03/2021
तु आवश्यकता ....
पार्लर सम्बन्धि सम्पुर्ण काम जानेको
केटा-१ जना केटि - १ जना
तलब - 15000 + खाजा
दरबार युनिसेक्स सैलुन ।
भरतपुर-7 , चितवन
केही दिन हाम्रो सेवा बन्द हुन गएकोमा हामी दरबार परिवार क्षमा चाहन्छौ, साथै यहि फाल्गुन 18 गते बाट पुन सेवामा निरन्तरता हुने जानकारी गराउदछौ । धन्यवाद 😊
पहिलो सोमबार ब्यबसाय बन्द गर्नु पर्ने नियम हुँदा यहि फाल्गुन 3 गते हाम्रो पार्लर बन्द हुने जानकारी गराउद छौ, यसकारण सेवाग्राहीमा पर्न जाने असरको लागि क्षमाप्राथी छौ ।
भोलिबाट एक हप्ताको लागि हाम्रो सेवा बन्द रहने जानकारी गराउद छौ ।
Stay Home Stay Safe
Covid Time
2020
Durbar Men's
21/07/2020
TODAY
DURBAR BARBER
BHARATPUR 7
पसल खुल्ने समय 11 बजे देखि 4 बजे सम्म । सतर्कता सबैले अपनाउन होला ।
Durbar Barber's
Visit Once...
Bharatpur 7 Gautamchowk
Category
Telephone
Website
Address
Gautam Chowk
Bharatpur
Alerts
Be the first to know and let us send you an email when Durbar Barber's posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.