Laxman Dhami office
सामाजिक बिषयमा बिशेष विडियो
13/07/2026
राष्ट्रिय जनावर गाई माताको संरक्षण गरौँ 🚩
"नेपालको राष्ट्रिय जनावर गाई माताको संरक्षण, संवर्द्धन र सम्मानका लागि सम्पूर्ण सनातन राष्ट्रवादीहरू एकताबद्ध बनौँ। हाम्रो धर्म, संस्कृति र राष्ट्रिय पहिचानको प्रतीक गाई माताको रक्षा गर्नु हामी सबैको साझा दायित्व हो।"
आजको आवश्यकता:
🐄 गाई माताको संरक्षण
🇳🇵 राष्ट्र निर्माता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको राष्ट्र एकताको आदर्शलाई आत्मसात् गरौँ
🤝 सनातन संस्कृति, राष्ट्रिय एकता र सामाजिक सद्भावलाई सुदृढ बनाऔँ
जय गाई माता!
जय नेपाल! 🇳🇵
30/04/2026
Good night all Facebook family 🙏🕉️🙏🙏
08/04/2026
24/02/2026
"म नष्ट हुन्छु, तर भ्रष्ट हुँदिन" राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन। देश बनाउन र देश बचाउन हलोमा मतदान गरौं।
**देशको भलोमा, भोट हालौँ हलोमा**
**एक भोट राष्ट्रलाई, एक भोट हिन्दु शास्त्रलाई**
-खुश्बु ओली, समानुपातिक उम्मेदवार, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)
#राप्रपा Rajendra Lingden Rastriya Prajatantra Party - राप्रपा संवैधानिक राजतन्त्र आजको आवश्यकता #संवैधानिक_राजतन्त्र_आजको_आवश्यकता
24/02/2026
With Lalita Malati Singh – I just got recognised as one of their top fans! 🎉
I got over 10 reactions on one of my posts last week! Thanks everyone for your support! 🎉
07/02/2026
With Sigas Tv – I'm on a streak! I've been a top fan for 21 months in a row. 🎉
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Chattarpur Hills
New Delhi