Explore Group Rajahatta

Explore Group Rajahatta

Share

आफनो गाउँ आफै बनाऊँ
आफ्नो ठाउँ आफ चिनाऊँ

10/07/2026

🏃‍♂️ २०२६ को महा-दौड: "डोको ट्रेल रन" को बिगुल फुकियो! 🌲🥇

​काँधमा डोको, खुट्टामा दम,
उकालो ओरालो बढ्छ कदम!

​पहाडी पाखा-पखेरा र प्रकृतिको काखमा आफ्नो दमखम देखाउन तयार हुनुहुन्छ? यो वर्ष पनि २०२६ को अन्तिम महिना डिसेम्बरमा राजाहट्टा एक्सप्लोरर ग्रुप (Rajahatta Explorer Group) ले पर्यावरणको महा-नारासहित १० किलोमिटरको "डोको ट्रेल रन" आयोजना गर्न गइरहेको छ! 🏁✨
​डिसेम्बरको चिसो सिरेटो र राजाहट्टाको भिरालो बाटोमा डोको बोकेर इतिहास रच्ने पालो अब तपाईंको।
​📌 विशेष सूचना:
यो महा-उत्सवमा सहभागी हुनका लागि पञ्जीकरण (Registration) चाँडै नै खोलिनेछ। त्यसैले, दौडको मिति, नियम र अन्य सबै महत्त्वपूर्ण जानकारीहरू समयमै पाउनका लागि हाम्रो आधिकारिक पेजलाई फलो (Follow) गरेर अपडेट रहनुहोला।
​जोस राख्नुहोस्, तयारी सुरु गर्नुहोस्, र हाम्रो पेजमा आँखा टिकाइराख्नुहोस्!
​

02/01/2026

राजाहट्टा एक्सप्लोर ग्रुपद्वारा सरसफाई अभियानसँगै नयाँ वर्षको सुरुवात

01/01/2026

नयाँ वर्ष २०२६ को भवन अवसरमा सबैलाई हार्दिक शुभकामना

22/12/2025

मुरीमुरी धन्यवाद। सम्पूर्ण धावकहरूलाई साथै दार्जिलिङ एसडीओ सर सुकेपरी पोखरी खण्ड विकास अधिकारी साथै पञ्चायत समिति म्याडम साथै विभिन्न ठाउँबाट आउनुभएका व्यक्तित्वहरुलाई हामी धेरै धेरै धन्यवाद दिन चाहन्छौं। हजुरहरुले गर्दा हाम्रो डोको ट्रेलरन एकदमै राम्रो भएको छ साथै आउने दिनहरुमा पनि यसरी नै हजुरहरुले सहायता र सहयोग गर्नुहुन्छ भने हामीले ठूलो आशा साँचेको छौं।
. भवदिय
राजाहट्टा एक्सप्लोर ग्रुप

14/12/2025

२१ डिसेम्बरको दिन सबैलाई स्वागत जनाउँदछौँ।

राजाहट्टा एक्सप्लोर ग्रुप

Category

Website

Address


Baghgora Road
Darjeeling
734209