Nepal viral zone

Nepal viral zone

Share

be happy always happy

27/09/2026

के हामीले प्रकृतिसँग छेडछाड गरेका छौं?
बोलेको कुरा चै एक बर्ष पुरानो हो फूटेज प्रलय चै आज भली को नाई ठ्याक्कै मिलेको कतै हाम्ले मान्ने भगवान् को विश्वास गुमायो कि जस्तो नी लाग्छ ?

08/09/2026

इनको 9हप्ता पहिला गरेको कुरा ठ्याक्क् नेपाल सँग मिल्दो जुल्दो छ

25/08/2026

01/08/2026
19/06/2025

बुद्ध एयर चढ्दै थिएँ भैरहवा जान। एक आवाज आयो – “Ramesh Sir!”
फर्किएर हेरेँ… मन भरंग भयो। त्यो त मेरो आफ्नै विद्यार्थी, जसलाई कक्षा ९ र १० मा पढाएको थिएँ।
आज ऊ पाइलट बनेर उभिएको थियो – आत्मविश्वासी, चम्किलो अनुहार।
एकछिन मौन भएँ… अनि मन गर्वले भरियो।
शिक्षकको जीवनमा यस्ता पलहरू अमूल्य हुन्छन्।
धन्यवाद प्रिय विद्यार्थी – तिमीलाई देख्दा मनले भन्यो, “अब आकास तिम्रो हो!” 💙✈️🙏

Via: Ramesh Neupane

Want your business to be the top-listed Beauty Salon in Hong Kong?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Address


Nepal
Hong Kong

Alerts

Be the first to know and let us send you an email when Nepal viral zone posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Subscribe

We will notify you when anything happens in Hong Kong.