Citizen Group pvt.ltd
All kinds of Cosmetic and health product Available
सबैको लागि सधैको लागि सिटिजन हर्वल
Official Page ✅
21/07/2026
फास्ट रिलिफ स्प्रे :- टिमुर तेल, निलगिरी तेल, दालचिनी तेल,अज्वइन तेल, कपूर, लसुण तेल, ल्वाङ्ग तेल अन्य महत्पूर्ण जडिबुटीहरुको समिश्रणबाट बनेको मानव शरीरका लागि अत्याधिक लाभदायक तथा तुरुन्त आराम दिने स्प्रे हो ।
यसको प्रयोग शरीरको सम्बेदनशील अंगहरु बाहेक हाड जोर्नीको दुखाईबाट तुरुन्त मुति, मांसपेशी, ढाड दुखेको, मर्केको,सड्को, घाँटी गर्दन, टाउको दुखेको, बाथजन्य समस्यामा तुरुन्त आराम दिलाउँछ ।
प्रयोग विधि — फास्ट रिलिफ स्प्रे :- बिहान र बेलुका गरी दिनको २ पटक दुखेको ठाउँमा स्प्रे गर्ने साथै अकस्मात दुखाई भएमा आवश्यकता अनुसार तुरुन्तै दुखाई भएको ठाउँमा स्प्रे गर्ने।
16/02/2026
Citizen Onion Shampoo :- प्याज,भिटामिन -E ,अमला, सिकाकाई, घ्युकुमारी, कागती आदिको समिश्रणबाट बनाइएको हो। यसले कपाल सफा गर्नुका साथै कपालको चाँया हटाउँनु ,कपालको जरालाई भित्रै देखि मजवुत बनाउँछ र कपाललाई चाहिने आवश्यक भिटामिन प्रदान गर्दछ । जसले कपाल झर्नबाट रोक्ने र कपाललाई मजवुत, नरम, मुलायम, सिलकि र चम्किलो बनाउँछ । यसको नियमित प्रयोगले कपाल बढ्नुका साथै समयभन्दा पहिले फुल्न दिदैन
प्रयोग विधि :- कपाललाई पानीले भिजाएर जरा जरामा पुग्ने गरी लगाउने । फिज आएपछि फिजलाई २ देखि ३ मिनेटसम्म राख्ने र सफा पानीले राम्ररी पखाल्ने । साथै हप्तामा ३ देखि ४ पटक नुहाउनाले कपाललाई राम्रो फाइदा गर्छ ।
✅✅
For more information :-
www.citizengroup.com.np
Email :- [email protected]
Contact:- 985-1158524
01/01/2026
Happy New Year 2026 🙏