Sh*tal timi hou
*"Sh*tal नाम होइन… एउटा अपूरो कथा हो। रोएको मन, हारेको रात, र अधुरो मायाले लेखेको यात्रा।"*
08/02/2026
शीतल, Jasmin Tmg तिमी पनि पीडामा छौ है,
कसलाई दिनु मन, कसलाई नदिनु मन—
यही द्वन्द्वले तिमीलाई पनि जलाइरहेछ।
मिति: २०८२ माघ १४
आज काठमाडौंको जाडो अलि बेग्लै छ ❄️
हावाले शरीर छोएजस्तै,
शीतल, तिम्रो सम्झनाले मन छोइरहेछ।
चिसो मौसममा
न्यानो कम्बलभन्दा न्यानो
तिम्रो साथको चाहना जागेको छ।
जाडो त बाहिर छ,
तर मनभित्र भने
शीतल, तिम्रो मायाले आगो बालिरहेछ।
आज काँपेको शरीर जाडोले होइन,
शीतल, तिम्रो यादले हो। 💞
1. माया के हो भनेर तिमीले कसरी बुझ्छौ?
2. साँचो माया भनेको कस्तो अनुभव हुन्छ?
3. तिमी माया गर्न के कुरालाई सबैभन्दा महत्वपूर्ण मान्छौ?
4. मायामा भरोसा, समय र समझाइ — तीनमध्ये सबैभन्दा ठूलो कुरा कुन हो? किन?
❤️ Love / Maya Questions
1. माया कि पैसा—सबैभन्दा ठूलो के हो?
2. साँचो माया कति पटक जीवनमा हुन्छ होला?
3. कसैलाई किन प्रेम गर्छौं भनेर बुझ्न सकिन्छ?
4. पहिलो नजरमै प्रेम सम्भव छ?
5. प्रेममा साहस ठूलो कि विश्वास?
पागल यो मन।
Category
Website
Address
Alerts
Be the first to know and let us send you an email when Sh*tal timi hou posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.