Prakash volg

Prakash volg

Share

Welcome to my page

Photos from Prakash volg's post 19/04/2025

शुभ यात्रा भिम जि हजुर लाइ बैदेशिक यात्रा शुखमै बित्वस फल्दाइ बनोश हजुर ले जे सोचेर जानु भको छ त्यो इच्या आकन्छ्या परिवार को सबै जिम्मावार सबै भरि पुर्न हुदै जाउन शुभकामना छ हजुर सङ थोरै समय सङै बस्न पाइयो तर धेरै नबिर्सने याद कार अब्समर्निय पल याद हरु भयो साचिकै भन्नु पर्दा यति को राम्रो मान्छे यतिको इमान्दार मान्छे बिरलै पाहिदैना तर हजुर लाइ पाए कति धेरै सरिल्ता असल ब्याक्ति पनि हुनुहुदो रहिछ हजुर साचिकै कोहि कसैलाइ केहि नबिजाउने मान्छे हजुर मा म एउटै भाबनात्मक सोच मिल्दो जुल्दो रहिछ त्यस कारण पनि हामि धेरै नजिक को साथि वा परिवार जस्तै भैयो आफ्न आफ्नो कार्यकलाप ले अलग भए पनि हामि भौतिक रुपले टाढा भए पनि मन म चाहि जहिले नजिकै हुने छै केहि कतै नराम्रो भएपनि माफ गर्नु होला हजुर लाइ फेरि पनि शुभ यात्रा !!😘

Have and sefe falait Ktm to Dubai bhim G I miss you all time Enjoy your trip and success full you life and happiness always in the future and I wish you all the best I will pray and good health and prosperity always love you with respect to you sefe jury Nepal 🇳🇵to Dubai🇲🇹✈️

13/04/2025

आज देखि २०८१ साल लाइ बिदाइ गर्दै नया साल अर्थात २०८२ लाइ ओइल्कम गरियो सम्पुर्न मेरा सामाजिक सन्जाल मा जोडिनु भएका सम्पुर्न नेपालि दाजु भाइ दिदि बैनि हरु लाइ नया साल को धेरै शुभकामना साल बदलिए पनि हजुद हरुको सोच बिचार नबदलियोस नया साल सङै हजुर हरुको नया सोच बिचार अझै कति पए छुटेका कुरा हरु छुटेका सपना पनि पुरा हुदै जाउन देश मा २०८१ साल को जस्तो घटना नहोश देश मा नया ढङ ले बिकाश हुदै जावस सुखि नेपाल समृध्दि नेपाल हुदै जावश भन्दै नया साल को धेरै शुभकामना 🇳🇵

10/04/2025
09/04/2025

समय ले र परिस्थिले कहिले काहि नसोचेकै रोल खेलि दिन्छ आफुले न चाहेकै कुरा भैदिन्छ जस्तो सुकै प्रस्थिति आएपनि चल्लै पर्ने हुन्छ ठिकै छ तर पनि जे हुन्छ राम्रो लागि हुन्छ भन्ने पनि थाहाछ अनि जिबन कसरि जिउनु पर्ने पनि थाहा छ सुख मा नमात्तिनि दुख्ख नआतिनु भन्ने पनि थाहा पाको छु जे गरेको छु जहा छु आफ्नै बल बुताले छु भुइ बाट उठेक मान्छे हु फेरि भुइ मै जान तयार छु केहि फरक मान्दिना किन भने म कुन धराताल बाट आको हु त्यो मैले बुझेकोछु भुलेकोछैना पृथिबि गोलो छ सबै को दिन आउछ मोहोदए जिबन सिकाइ हो जिबन भोगाइ पनि हो म सिक्दै छु सिक्ने क्रम म छु केहि गल्ति होलान हुन सक्छ्न केहि गुन केहि बैगुन होलान मपनि माछे हु त्यस्लाइ अन्यथा नलिनु होला भन्न चाहन्छु ?

फेरि यो समाज म राम्रो गर्दा पनि सुख्ख छैना नराम्रो गर्दा त झन नराम्रो हुने नै भयो तर ठिक छ अलिकति स्मस्या आउछ्न त्यसाइ सम्धान गर्ने तिर पनि छु किन भने त्यो मेरो दाइत्व पनि हो एहा कति धेरै जनाले भन्नु हुन्छ कसै सित सल्ला लिदैना केहि गर्दैना भन्ने पनि गुनासो गर्नु हुन्छ त्यो पनि थाहा छ तर सल्ला लिन्छु आफु भन्दा उच्च बिचार भका कोहि लिनै पर्ने सल्ला लिने गरेको छु तर यहा राम्रो गर भन्नु भन्दा पनि नराम्रो गर्ने तिर प्रोसाहि गरेको देखिन्छ त्यस कारण आफु राम्रो हुदा सबै आफ्न्त घर परिवार स्ट मित्र मा माइति सबै सबै आफ्न्त हुन्छ्न नराम्रो हुन्दा सबै पराइ हुन्छ त्यो अहिले भोगेको छु त्यस कारण कसै को बिस्वास कसै को आधार मन्दिना म पहिले पनि थिएना अहिले पनि छैना इ सबै भनेका मुत को न्यानो छ्दा मात्र आफ्न्त हुने रहिछ्न के गर्ने गर त्यो फेरि मेरो दिन पनि आउला अनि बिचार गरौला जे गरेको छु सबै लाइ राम्रो गरेको छु जस्तो लाग्छ धन्यवाद (good and nice day )

Photos from Prakash volg's post 07/04/2025

शुभ यात्रा दाइ हजुर को रोमनियाको बसाहि राम्रो फल दाइ होस दाइ हजुर सित ८ साल कतार म सङै बसेको पहल हरु धेरै याद आउने छन हामि एउटा परियार जस्तै भएर बसेका थियौ दाइ हजुर एउटा गार्जेन जस्तो महशुस गरेका थिएउ हजुर सित धेरै कुरा सिक्ने मौका पाएका छु दाइ तर आफ्नो आफ्नो कार्य ब्यस्थता ले अलक भैयो तर पनि मनम उस्तै माया उस्तै आधार सम्मन हुनेछ दाइ हजुर लाइ फेरि पनि शुभ यात्रा दाइ Ganesh Acharya Arghakhanchi 🙏🏽✈️

07/04/2025

With bother before in Qatar 🇶🇦

Category

Address

Salyan
Kathmandu
ALLERGIESOPEN

Alerts

Be the first to know and let us send you an email when Prakash volg posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Subscribe

We will notify you when anything happens in Kathmandu.