Bansgadhi Gallery News
सुन्दर नगर बाँसगढीमा आधारित नयाँ अपडेट
06/07/2026
थारू समुदायले विवाहमा प्रयोग गर्ने परम्परागत कुवाको संरक्षणमा बाँसगढी नगर प्रमुख मेयर खडक ब. खड्का ।
"हाम्रो इतिहास, संस्कृति र पहिचान जोगाउनु नै समृद्ध भविष्यको आधार हो! यस्ता ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र संवर्द्धनले ग्रामीण तथा बाह्य पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण टेवा पुग्ने विश्वास लिईएकाे छ !
01/07/2026
सुन्दर बाँसगढी नगर कार्यलयको कैद गरिएको एक तस्बिर ।
30/06/2026
आफ्नो जिज्ञासा कमेन्टमा राख्नुहोस्..!
नगर प्रमुख खड्काको उपस्थितिमा धान दिवस भव्य रुपमा सम्पन्न । Bansgadhi Municipality, Bardiya - बाँसगढी नगरपालिका, बर्दिया
02/06/2026
बाँसगढी बहुमुखी क्याम्पसको सञ्चालक समितिको अध्यक्ष पदमा युवा नेता रेशम अधिकारी निर्वाचित भएका छन् । बधाईसँगै सफल कार्यकालको शुभकामना 👏
बाँसगढी महोत्सवको एक झलक
Category
Website
Address
Alerts
Be the first to know and let us send you an email when Bansgadhi Gallery News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.