Pokharel Twins

Pokharel Twins

Share

welcome to our new page��

20/08/2026

🕯️💔

सिमरा, बारा निवासी केवल ३ वर्षीया नानी गरिमा चौधरीको असामयिक निधनको खबरले सम्पूर्ण देशलाई स्तब्ध र मर्माहत बनाएको छ। 😢

नानी गरिमाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछु। 🙏

यो घटना केवल एउटा परिवारले भोगेको पीडा मात्र होइन, हाम्रो समाजमा बालबालिकाको सुरक्षा र न्यायमाथि उठेको गम्भीर प्रश्न हो। घटनाको निष्पक्ष, पारदर्शी र गहिरो अनुसन्धान हुनुपर्छ।

दोषी जोसुकै होस्, कुनै दबाब वा प्रभावबिना कानुनको दायरामा ल्याई कडा कानुनी कारबाही गरिनुपर्छ।

👉 गरिमाले न्याय पाउनुपर्छ।
👉 पीडित परिवारले सत्य जान्न पाउनुपर्छ।
👉 दोषीले कानुनअनुसार सजाय पाउनुपर्छ।
👉 सरकार र सम्बन्धित निकायले जवाफ दिनुपर्छ।

न्याय ढिलो हुनु भनेको पीडितको पीडा अझ गहिरो हुनु हो। अब ढिलाइ होइन, सत्य र न्याय चाहिन्छ। ⚖️

🕯️ हार्दिक श्रद्धाञ्जली, नानी गरिमा चौधरी।
*JUSTICE FOR GARIMA CHAUDHARY* ⚖️

19/08/2026

याे तरकारीलाई के भन्छ हजुरकाे तिर भन्नुहाेस त🙈🙈

18/08/2026

काे रछन यति राम्रा पुन्टेहरु🙈🙈😀

17/08/2026

कुरो तेहि हो🤣🤣🤣

16/08/2026

सात पत्र चिरेर जन्माएको गुन छ आमा, तिमी भन्दा ठूलो देवता यो धर्तीमा कुन छ आमा 😔♥️

16/08/2026

ल है ल कुन मन्त्र उचारन गरि माेहनि लाईदिम भन त कुराे😜😜😜🙈

15/08/2026

कुरो🤩🤩😜😛

14/08/2026

जोडि परेबा😍😍😘

Photos from Pokharel Twins's post 13/08/2026

केहि रमणिय पलहरु😍😍😍

12/08/2026

जय पशुपतिनाथ मन्दिर 😍😍

Want your business to be the top-listed Beauty Salon in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Address

Kathmandu
44600