NANU

NANU

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from NANU, Kathmandu.

👉यदि मागेर पाउने भए म मेरोलागि नभएर,
बाबा आमाको लागि संसारको सारा खुशी माग्थे होला!👈
🤟🫰AtTiTuDe_GiRl🤞👌


😘FORMULA💉OF💊SUCCESSFUL🥰

StRuGgLe + HaRd-WoRk + TiMe + PaTiEnCe

💞Breaking_Down🧑‍⚕️&🩺Rising_Up.💘

30/08/2026

देशलाइ त दशा लाग्ने रैछ;
म त झन मान्छे..!🥺😔

29/08/2026

मैले नदेख्नु सपना देखिहाले अहिले
आएर सम्हालिन निकै गाह्रो भयो..!🥹😔
Waiting_______💞👩‍⚕️💘

28/08/2026

God blessed you Hiroo 🥰
Lots of love and miss you more 💞
💞🥰💘

26/08/2026

🥹😔😭

21/08/2026

ऋण त म माथि धेरै कुराको छ नि साथी..!🥺😔
कसैको बचनको ऋण छ,
कसैको बेवास्ता को ऋण छ,
कसैको तिता शब्दको ऋण छ,

मैले केही बिर्सिएकि छैन।
बस् मौन भएर नोट गरेकि छु।

समय आएपछि एकदिन ब्याजसहित चुक्ता गर्नुछ..!
🥹🙂😔
😴
😋🤤 🌌

13/08/2026

एउटै कोठाभित्र बित्छ मेरो सारा दिन,
म यो समय घर कि निकम्मा छोरी हुँ।।🥹😔

💞🥰💘
At_12:45am 👩‍⚕️😍

10/08/2026

उमेरले हरियो चुरा र मेहन्दी होइन साहेब
सिउँदोमा सिन्दूर अनि पोते मागेको छ।🥰🙂
😍

🥰🙂😍
🌅☕
😍🙂
🙂

Website

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when NANU posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Subscribe

We will notify you when anything happens in Kathmandu.