Diet Care

Diet Care

Share

This page provides all the information about promotive, preventive and therapeutic diet plan

10 most asked questions/answers about corona virus/ कोरोनाको बारेमा धेरै सोधिएका प्रश्न र उत्तरहरु 30/08/2020

कोरोना भाईरसको बारेमा सबै एकिन तथ्यहरु फेला परिसकेका छैनन्। तर विश्वभरिनै यसको बारेमा बिभिन्न माध्यम बाट खोजी गरिएको छ। तिनै धेरै सोधिएका र खोजिएका प्रश्नहरु र तिनको उत्तर थाहा पाउन भिडीयो हेर्नुस है त। कोही पनि भ्रम मा नबसौँ, राम्रो कुरा जानीराखौँ र अरुलाई पनि सिकाऔँ ...
च्यानल subscribe पनि गर्नुहोस् त्यसैले अरु ज्ञानगुनका कुरा पनि जान्न पाईन्छ

10 most asked questions/answers about corona virus/ कोरोनाको बारेमा धेरै सोधिएका प्रश्न र उत्तरहरु 10 most asked questions and answers about corona virus. Also watch: https://youtu.be/ECjzgiNvt-I https://youtu.be/xCgohwxuCD8

New symptoms of COVID-19 by WHO/ WHO ले पत्ता लगाएको Covid-19 का नयाँ लक्षणहरु 28/08/2020

WHO ले Covid-19 का लक्षणहरुको बारेमा नयाँ अपडेट गरेको छ। आफु, परिवार र साथीभाई मा यी लक्षणहरु हुन् तथा देखिन सक्छन। थाहा पाईराखौँ, आफु कुन अबस्थामा छौ भनेर बुझ्न र परेकालाई सल्लाह दिन सजिलो हुनेछ ।

New symptoms of COVID-19 by WHO/ WHO ले पत्ता लगाएको Covid-19 का नयाँ लक्षणहरु Video about the symptoms of COVID-19 according to world health organization

Myths and truth about corona virus/ कोरोना भाइरस को बारेमा भ्रम तथा सत्य 26/08/2020

कोरोना भाइरस सम्बन्धी केहि भ्रम तथा तथ्यका बारेमा अझैपनि हामी धेरै जना भ्रममा नै छौ होला, यो भिडीयो हेरेर ति भ्रम हटाउनुस साथै channel लाई subscribe गर्न नबिर्सिनुस है त 📷

Myths and truth about corona virus/ कोरोना भाइरस को बारेमा भ्रम तथा सत्य This video is about myths and truth about corona virus.

24/06/2020

एक महिना अगाडिनै देखा पर्ने Heart Attack का लक्षणहरु

23/06/2020

अनुहारको कालो चाँयापोतो/ Melasma/ Hyperpigmentation को कारण, बच्ने उपाए तथा आफैले गर्न सकिने एकदमै सजिलो उपाचार
do watch friends. it gonna be helpful for you

23/06/2020

अनुहारको कालो चाँयापोतो/ Melasma/ Hyperpigmentation को कारण, बच्ने उपाए तथा आफैले गर्न सकिने एकदमै सजिलो उपाचार

17/06/2020
16/06/2020

Make your mental health a priority...

Category

Website

Address

Kathmandu
977

Alerts

Be the first to know and let us send you an email when Diet Care posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Subscribe

We will notify you when anything happens in Kathmandu.