HAMRO JUMLA

HAMRO  JUMLA

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from HAMRO JUMLA, Health/Beauty, Jumla.

28/08/2026

UFC Season 5 को फाइनलमा प्रवेश गर्न सफल भएका छन्। ❤️🇳🇵

27/08/2026

२०८३ भाद्र १० गते तिब्बत बाट आएको भिषण भोटेकोशी बाढिबाट प्रभाबित भएर हाल सम्म सम्पर्कमा आउन नसक्नु भएका जुम्लाका भानु देबकोटाको जोसुकै संग भए पनि सम्पर्क भएको छ भने कृपया तल दिएका नम्बरहरुमा सम्पर्क गराई सहयोग गरि दिनुहुन बिनम्र अनुरोध छ ।
सम्पर्क नम्बरहरु:
9858320687
980-208-0023
9848302814
नोट: यो पोस्टलाई जति सक्दो धेरै शेयर गरिदिनु होला।

30/07/2026
18/03/2026

खोटाङमा हेलिकप्टर दुर्घटना भएको छ।

04/03/2026

जुम्लामा जन्मियका धर्बेन्द्र कुँवरको कप्तानीमा नेपालले साफ यु–२० च्याम्पियनसिप खेल्ने

Category

Website

Address

Jumla