Sankalp Foundation
Health, wealth & मानव कल्याण 🙏।
👆️हाम्रो 👆️अभियान ।👆️
CONT
awerness
आज स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्नुहुने सम्पूर्ण दिदीबहिनीहरूलाई हार्दिक धन्यवाद। 🙏
महिलाहरूको सक्रिय सहभागिता र स्वास्थ्यप्रतिको सचेतनाले स्वस्थ र समृद्ध समाज निर्माणमा ठूलो योगदान पुर्याउँछ।
खान्न नजानेर मर्छ।
school program
health awerness
Kanya pathsla
गाउँ–गाउँमा महिलाहरूलाई स्वास्थ्यप्रति सचेत बनाउँदै, स्वस्थ समाज निर्माणको लागी प्रयास।