Yakthung megharaj hangfara
The most important thing in life is constantly learning from each and every situations that leads to revolution which means transfermation.
Flowering...
शुभ बिहानी Good morning 🙏🙏🙏
यो समाज परिवर्तन असम्भब हुन्छ।
जबसम्म प्रत्येक व्यक्तिभित्रबाट मनोवैज्ञानिक रूपान्तरण (Psychological Transformation) आउँदैन, तबसम्म संसारमा हिंसा, युद्ध र दुःखको अन्त्य हुन पनि असम्भब छ।
कुनै पनि एक इतरका पार्टी, सम्प्रदाय नस्ल, धर्म, गुरु वा विचारको अन्धभक्त नबनी आफ्नै मन र व्यवहारको निष्पक्ष अवलोकन गरेर आन्तरिक रूपमा पूर्ण रूपमा स्वतन्त्र हुनु नै फ्रीडम हुनु हो। यहि बाट खुशी शान्तिको मूल सुरु हुन्छI
एमाले सचिव सेरे भन्नुहुन्छ एमाले को जनाधार कमजोर हुदै छ अब हामीले जसरी पनि श्रमसंस्कृति लाई समर्थन गर्नुपर्छ नत्र हाम्रो खैरात छैन।
नमस्ते 🙏🙏🙏
शुभदिन☀️☀️☀️
मिहिनेत नै नगरी अपुताली रुपमा पाएको अपार धनले कोही आवाद हुदैनन् निश्चित साइक्लोजिकली प्यारालाइसिस वर्वाद हुन्छन्
शुभसन्ध्या 🙏🙏🙏
Coming soon!
Clique aqui para solicitar o seu anúncio patrocinado.
Categoria
Contactar o negócio
Telefone
Website
Endereço
Notificações
Seja o primeiro a saber: enviamos-lhe um e-mail quando Yakthung megharaj hangfara publicar novidades e promoções. O seu endereço de e-mail não será utilizado para nenhum outro fim e pode cancelar a subscrição a qualquer momento.